- धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका-५ को बाङगेमोडमा पहिरो हटाएर रोकिएका सवारी साधान गतव्यतर्फ पठाइएको छ ।
धादिङ, १० असोज । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका-५ को बाङगेमोडमा पहिरो हटाएर रोकिएका सवारी साधान गतव्यतर्फ पठाइएको छ ।
नागढुङ्गा-नौबिसे-मुग्लिन सडक आयोजना पूर्वी खण्डका अनुसार कृष्णभीर र बाङगेमोडमा खसेको पहिरो हटाएर रोकिएका सवारी साधन पठाइएको हो ।
परेवाभीरमा खसेको पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ भने अन्य केही स्थानमा खसेका पहिरोसमेत हटाइसकिएको छ । लगातारको बर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको छ भने प्रशासनले पृथ्वी राजमार्गसहितका विभिन्न सडकखण्ड रातिमा बन्द गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।