- उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए ।
घाइते बिमलालाई प्रहरीले तत्काल नगर अस्पताल बेल्टार पुर्याएको थियो । उपचारका क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि गन्दु राम आफैं माडीबासस्थित अस्थायी प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी गराएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतीय विदेश सचिवसँग बालेनको भेट, कूटनीतिक प्रोटोकल फेरियो
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
-
तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बेच्ने
-
अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प
-
रमेश खरेलको रविलाई चुनौती : अब नेतृत्व लिनुस्, देश सम्हाल्नुस्
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।