ओलीद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

१७ भाद्र, २०८३, बुधवार
सारांश
  • अध्यक्ष ओलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अवस्था र प्रभावित नागरिकको समस्याबारे जानकारी लिएका छन् ।

धादिङ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेका छन्।

 

अध्यक्ष ओलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अवस्था र प्रभावित नागरिकको समस्याबारे जानकारी लिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार