- आइतबार त्रिशुली नदीमा आएको बाढीले चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।
धादिङ: धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।
आइतबार त्रिशुली नदीमा आएको बाढीले चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।
बाढीका कारण पुल नजिक रहेका चरौदी कृषक सुधार फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था, वडा कार्यालय, चरौदी पोषण सुधार केन्द्र, चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड र बुद्धि विकास आधारभूत विद्यालयमा समेत प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन् ।
प्रशासनले जोखिमपूर्ण आवस्था रहेकाले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।