- प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।
काठमाडौँ: नेकपाका सांसद बर्षामान पुनले जनताले कतिवटा लाइन लाग्नुपर्ने हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै नेता पुनले नयाँ दल नयाँ पार्टीले लाइन थप्ने भनेको हो भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भने- 'आज एकातिर खाने ग्यासको आपूर्ति भएको छैन, बर्षाको बीचमा उपभोक्ताहरु, जनताहरु लाइनमा बसिरहेका छन्, अर्को तिर मल पर्याप्त उपलब्ध छैन, यसको पनि लाइन देखिन्छ, पासपोर्टको पनि लाइन देखिन्छ । नयाँ पार्टी, नयाँ साथीहरुको स्प्रिट थियो, विगत ३५ बर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो, आज त झन् धेरै लाइन देखियो, कतिवटा लाइन बस्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन थप्ने भनेको हो ? यसमा हामीलाई जवाफ चाहिन्छ ।'
सांसद पुनले अब स्थापित पुरानो पार्टीलाई दोष दिएर नहुने भन्दै अब जवाफ दिनुपर्ने बताए । पुनले अहिले ग्यास र मल पुरानो पार्टीले गर्दा नपाइएको भन्दै वितरण प्रणाली ठिक गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।