‘देश एक्लैले बन्दैन, सबैको साथ चाहिन्छ’—रास्वपा महामन्त्री आचार्य

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उनले देश बनाउन सबैको साथ र समन्वय आवश्यक रहेको बताए। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा रास्वपाले जनताको साथ खोजेको उनको भनाइ छ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा समूहले मात्रै गर्न नसक्ने बताएका छन्।

 

रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा उनले देश बनाउन सबैको साथ र समन्वय आवश्यक रहेको बताए। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा रास्वपाले जनताको साथ खोजेको उनको भनाइ छ।

 

पुराना दललाई गाली गर्नुभन्दा काम गरेर जवाफ दिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार