सुकुम्बासी व्यवस्थापन सुधार्ने गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता
२३ आषाढ़, २०८३, मगलवार
- राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासीको विषयमा सरकार गम्भीर रूपमा लागेको र कमीकमजोरी सच्याइने बताए।
काठमाडौं: गृहमन्त्री सुधन गुरुङ ले सुकुम्बासी व्यवस्थापनमा देखिएका कमजोरी सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासीको विषयमा सरकार गम्भीर रूपमा लागेको र कमीकमजोरी सच्याइने बताए।
साथै महिलासम्बन्धी मुद्दामा गृह मन्त्रालय जिम्मेवार रहेको उल्लेख गर्दै हरेक महिलाका लागि मन्त्रालयको ढोका सधैँ खुला रहने जानकारी गराए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए
-
एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान
-
ऊर्जा क्षेत्रमा ४६ अर्ब २५ करोड बजेट, आगामी वर्ष १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
-
राष्ट्र बैंकको समष्टिगत आर्थिक प्रतिवेदन: बाह्य क्षेत्र मजबुत तर आन्तरिक अर्थतन्त्र अझै शिथिल
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै फैसला सुनाउने तयारी
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।