अवरुद्ध मुग्लिङ-नारायणगढ सडक खण्ड सुचारु

१८ आषाढ़, २०८३, बिहिवार
सारांश
  • जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको सडक अपराहन्न साढे ३ बजेदेखि पूर्ण रुपमा सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

चितवन: अविरुद्ध भएको मुग्लिङ-नारायणगढ सडक खण्ड सुचारु भएको छ ।

 

जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको सडक अपराहन्न साढे ३ बजेदेखि पूर्ण रुपमा सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

 

डिभिजन कार्यालयले सवारीसाधनहरू लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार