- आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्से आज बढेको छ । आज बुधबार नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६२ कम्पनिका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।