- ज्वालाको असली नाम टिका संग्रौला भएपनि उनले आफ्नो नाम ज्वाला संग्रौलाको नामले चिनिने गर्छिन ।
काठमाण्डौ, ११ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलले भोटिङ मेशिनमा आफ्नो नाम 'ज्वाला' हटाइएकोप्रति आपत्ति जनाउदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।
ज्वालाको असली नाम टिका संग्रौला भएपनि उनले आफ्नो नाम ज्वाला संग्रौलाको नामले चिनिने गर्छिन ।
केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी उनले पार्टीको केन्द्रीय समितिमा यहि नाम, महाधिवेशन प्रतिनिधिमा यहि नाम, उम्मेदवार हुदा यहि नाम , तर भोटिङ मेसिन नाम गायब भएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले अरुको त्यस्ता नाम रहेको तर आफ्नो नाम मात्र मेसिनले खाएको टिप्पणी गरेकी छन् । उनले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएको बताएपनि अब मतदान भने सकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार
-
विश्वकपमा भोली बिहान समुह एफका अन्तिम खेल हुदै, कस्तो छ समीकरण ?
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते
-
कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन
-
रास्वपाको केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ मत खस्यो
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।