अर्घाखाँचीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु, २५ जना घाइते
२९ बैसाख, २०८३, मगलवार
- सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।
बुटवल: अर्घाखाँचीको पाणिनि-८ दुर्गाफाँट कुँडुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि तत्काल जिल्ला अस्पताल सन्धिखर्क र पाल्पाको तानसेन पठाइएको र केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि तानसेन रिफर गरिएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।