- प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङको झोलामा स्रोत नखुलेको ११ लाख फेला परेको प्रहरीले जनाएको छ ।
विराटनगर: मोरङको विराटनगर विमानस्थलमा चेकजाँचका क्रममा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना यात्रु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङको झोलामा स्रोत नखुलेको ११ लाख फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, शनिबार श्री एयरको उडानबाट काठमाडौँ जान लागेका भारतको माल्दा जिल्ला बस्ने ३६ वर्षीय मोहिदिल अलीको झोलाबाट १५ लाख ९८ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।