थापाथली सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस,
१८ बैसाख, २०८३, शुक्रवार
सारांश
- शुक्रबार सरकारले सुकुम्वासी बस्ती हटाउने कार्य भइरहेको दृश्य हेर्न नसकेपछि रेखा कुँवर बेहोस भएको प्रहरीले जनाएको छ।
काठमाडौँ: काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छिन्।
शुक्रबार सरकारले सुकुम्वासी बस्ती हटाउने कार्य भइरहेको दृश्य हेर्न नसकेपछि रेखा कुँवर बेहोस भएको प्रहरीले जनाएको छ।
बेहोस भएकी कुँवरलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद, युरोपको बहिष्कार गर्ने चेतावनी
-
ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
-
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
-
गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति
-
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।