फेरियो समीकरण, उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई
२६ चैत्र, २०८२, बिहिवार
- यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने बताइएको थियो । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले फोन गरेर रवि लामिछानेले आफुलाई समर्थन रहने जानकारी दिएको दाबि गरेका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो ।
यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने बताइएको थियो । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले फोन गरेर रवि लामिछानेले आफुलाई समर्थन रहने जानकारी दिएको दाबि गरेका थिए ।
रास्वपाले उपसभामुखमाको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरीलाई तोकेको प्रवक्ता झाले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’