सारांश
- गृहमन्त्री सुदन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
काठमाण्डौ, १४ चैत्र । गृहमन्त्री सुदन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
शनिबार बिहान मन्त्री गुरुङले काठमाडौँ र ललितपुरका विभिन्न स्थानका प्रहरी कार्यालयको अनुगमन गरेका हुन् ।
यसैक्रममा मन्त्री गुरुङ शनिबार बिहानै रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेर अनुगमन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’