- सुनसरीमा लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ परेको छ ।
काठमाण्डौ, ०७ चैत्र । सुनसरीमा लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ परेको छ ।
प्रहरीले धरान उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय सुरज खड्कालाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८४० मिलिग्रामसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’