सप्तरी- ३ बाट उपेन्द्र यादव पराजित, रास्वपाका चौधरी विजयी

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् ।

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् ।

 

सप्तरी- ३ बाट उम्मेदवार बनेका यादव रास्वपाका अमरकान्त चौधरीसँग १७ हजार ६३६ मतान्तरले पराजित भएका हुन् । 

 

चौधरी ३२ हजार ८७५ मत प्राप्त गर्दै विजयी भए भने यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार