- प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल निर्वाचित भएका छन् ।
सुर्खेत । प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दलाई दुई हजार २८५ को मतान्तरमा मल्ल निर्वाचित भएका हुन् ।
मल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
सल्यानमा नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’