सारांश
- जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।
काठमाण्डौ, २३ फाल्गुण । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले ९ हजार ६९४ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ६ हजार १५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै देशभर लहर आएको रास्वपालाई भने जुम्लामा १०० मत मात्र प्राप्त भएको छ । रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’