भक्तपुर- २ मा महेश बस्नेतलाई हराउँदै रास्वपाका राजीव खत्री विजयी
२०८२ फाल्गुण २३ शनिवार
सारांश
- भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।
काठमाण्डौ, २३ फाल्गुण । भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।
खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१ हजार ३६८ मत अन्तरले पराजित गरेका छन् ।
बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’