सारांश
- आशिकाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपाका राजेन्द्र पाण्डेले ३३६ मत प्राप्त गरेका छन् ।
काठमाण्डौ, २२ फाल्गुण । धादिङ- १ को मतगणना शुरु भएको छ । प्राप्त पछिल्लो मतगणना विवरण अनुसार रास्वपाकी आशिका तामाङले शुरुवाती अग्रता बनाएकी छन् ।
आशिकाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपाका राजेन्द्र पाण्डेले ३३६ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका भुमि त्रिपाठीले २९५ मत प्राप्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’