सोविता गौतमको अभिव्यक्तिप्रति आदिवासी जनजातिको आपत्ति
२०८२ फाल्गुण १९ मङ्गलवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन-३ मा उम्मेदवार रहेकी सोविता गौतम विवादमा परेकी छन् ।
चितवन, १९ फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन-३ मा उम्मेदवार रहेकी सोविता गौतम विवादमा परेकी छन् ।
गौतमले आदिवासी जनजाति समुदायप्रति विवादित अभियक्ति दिएपछि उनको आलोचना भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
सोविताले चुनावी सम्बोधनका क्रममा आदिवासी जनजाति पैसामा बिक्ने भन्दै अभिव्यक्ति दिएपछि उनको सो अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ ।उनले चितवनमा आफ्नो सम्बोधनका क्रममा वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भन्दै टिप्पणी गरेकी थिइन् । महासंघको चितवन परिषदले गौतमलाई आफ्नो अभिव्यक्तिप्रति माफिउ माग्न आग्रह गर्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।