सरकारी जग्गा निजी व्यक्तिको नाममा गर्ने मालपोतका नासुसहित तीन जनाविरुद्ध मुद्धा
२०८२ माघ १९ सोमवार
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साबिक ईटरहर्वाकट्टी गाविस-३ मा नेपाल सरकारको नाममा रहेको जग्गा मिलेमतोमा अन्य व्यक्तिको नाममा दर्ता गरी दिएको प्रमाणित भएको भन्दै नायब सुब्बा परमानन्द साह, कम्प्युटर अप्रेटर रविन्द्र कुमार सिंह र राजिव कुमार ठाकुरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
काठमाडौँ : मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा परमानन्द साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साबिक ईटरहर्वाकट्टी गाविस-३ मा नेपाल सरकारको नाममा रहेको जग्गा मिलेमतोमा अन्य व्यक्तिको नाममा दर्ता गरी दिएको प्रमाणित भएको भन्दै नायब सुब्बा परमानन्द साह, कम्प्युटर अप्रेटर रविन्द्र कुमार सिंह र राजिव कुमार ठाकुरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले उनीहरुविरुद्ध १७ लाख २५ हजार विगो र कानुन अनुसार सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।