अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्रीको भेट, अनसन तोड्न आग्रह

२०८२ पुष १७ विहीवार
सारांश
  • भुसालको स्वास्थ्यमा समस्या भएपछि बुधबार वीर अस्पताल लागिएको थियो ।

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसालसँग भेट गरेका छन् । 

 

आफ्ना विभिन्न माग राखेर काठमाडौँको माइतीघरमा अनसन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि बुधबार वीर अस्पताल लागिएको थियो ।

 

गृहमन्त्री अर्यालले गएराती वीर अस्पताल पुगेर भुसाललाई भेट गर्दै उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाएका थिए । उनले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् । 

 

भुसालको अनसनको आज १० दिन भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार