- सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
काठमाडौँ: प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’