सारांश
- बस ठोक्किदा भएका घाइते यात्रूको उद्धार गरेर नजिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको सिसा फोरेर स्थानीय, अन्य बसका यात्रू र सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए । विपरित दिशाबाट आएका बस एक आपसमा ठोक्किएको बताइएको छ ।
धादिङ : मुग्लिङ-काठमाडौँ सडकखण्डको जवाङ खोलामा दुई वटा यात्रू बस ठोक्किएका छन् ।
बस ठोक्किदा भएका घाइते यात्रूको उद्धार गरेर नजिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको सिसा फोरेर स्थानीय, अन्य बसका यात्रू र सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए । विपरित दिशाबाट आएका बस एक आपसमा ठोक्किएको बताइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’