- हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) कार्यरत श्रेष्ठले २०४८ सालदेखि २०८० सम्मको परिवारसहित आय अनुसार २ करोड १६ लाख ८५ हजार आम्दानी देखिएको तर उनको सो समयमा ३ करोड ६० लाख सम्पत्ति देखिएकोले एक करोड ४३ लाख १८ हजारको स्रोत पुष्टि नभएको जनाएको छ ।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलामका तत्कालिन डिभिजनल वन अधिकृत दान बहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख १८ हजर ९३७ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।
हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) कार्यरत श्रेष्ठले २०४८ सालदेखि २०८० सम्मको परिवारसहित आय अनुसार २ करोड १६ लाख ८५ हजार आम्दानी देखिएको तर उनको सो समयमा ३ करोड ६० लाख सम्पत्ति देखिएकोले एक करोड ४३ लाख १८ हजारको स्रोत पुष्टि नभएको जनाएको छ ।
अख्तियारले विशेष अदालत काठमाडौँमा स्रोत नखुलेको रकम बराबरको बिगो र कानुन अनुसारको जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’