नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार

२०८२ असोज १९ आइतवार
सारांश
  • माङसेबुङ गाउँपालिका वडा नं. १ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडाँ र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पु¥याएको हुंदा खोज तथा उद्धार कार्यको लागि अशोज १९ गते २१ नम्बर वाहिनी अड्डा र अन्तर्गतका युनिटहरुबाट खटिएको फौजले उद्धारमा सक्रियता देखाएको हो ।

इलाम : बाढी पहिरोको जोखिम परेकाहरुलाई नेपाली सेनाले सक्रियतापूर्वक उद्धार गरेको छ । सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरुको उद्धार गरेको हो ।

 

 माङसेबुङ गाउँपालिका वडा नं. १ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडाँ र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पु¥याएको हुंदा खोज तथा उद्धार कार्यको लागि अशोज १९ गते २१ नम्बर वाहिनी अड्डा र अन्तर्गतका युनिटहरुबाट खटिएको फौजले उद्धारमा सक्रियता देखाएको हो ।

 

सेनाले माङसेबुङ–१ पातीगाउँबाट गम्भिर घाइते दुई जना (पुरुष एक र गर्भवती महिला एक) लाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी थप उपचारको लागि धरान एवम इटहरी लगेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार