सारांश
- पछिल्लो सूचना अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
विराटनगर, १९ असोज । कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ । नदीमा पानीको बढनेक्रम जारी रहेपछि हाल पुलमाथि यातायात पुर्णरुपमा बन्द गरिएको हो ।
हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ ।
पछिल्लो सूचना अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’