बाढीले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

२०८२ असोज १९ आइतवार
सारांश
  • स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।

काठमाडौँ : दुई दिन परेको बर्षाले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

 

स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।

 

बाढी पहिरोले धेरै इलाम र पाँचथरका जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार