- रातिमा जोखिम देखिएकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन: शुक्रबारदेखि अवरुद्ध भएर आइतबार अपराहन्न एकतर्फी संचालनमा आएको मुग्लिन नारायणगढ सडक खण्ड रातिमा बन्द गरिने भएको छ ।
पहिरोको जोखिम कायम रहेकोले आज राति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको हो । रातिमा जोखिम देखिएकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शुक्रबार साँझदेखि खसेको पहिरो आइतबार अपराहन्न करिब ४ बजे मात्र एकतर्फी खुलाइएको थियो । यस क्रममा हजारौं यात्रु सडकमा अलपत्र परेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’