संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टी पनि विघटनको दिशामा पुगे- जनार्दन शर्मा

२०८२ भाद्र २८ शनिवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै जनार्दनले अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा-अभियान सुरु गर्न प्रस्ताव गरेका छन् ।

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै जनार्दनले अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा-अभियान सुरु गर्न प्रस्ताव गरेका छन् ।

 

उनले भनेका छन्- 

 

संसद विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा-अभियान सुरु गरौ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार