काठमाडौं डिल्लीबजार क्षेत्रमा टायर बालेर प्रदर्शन

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपश्चात युवाहरु झन आक्रोशित भएका छन् ।

काठमाडौं: जेनजी पुस्ताका प्रदर्शनकारीहरुले काठमाडौंस्थित डिल्लीबजारमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । 


मंगलबार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवज्ञा गर्दै डिल्लीबजारमा टायर बाली प्रदर्शन गरेका हुन् । 


सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपश्चात युवाहरु झन आक्रोशित भएका छन् ।


देशभर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू समेत गरिरहेका छन । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार