प्रचण्डको चितवनस्थित घरमा पनि आजगनी

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घरमा आगजनी गरेका छन् ।

 

प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

 

यसअघि प्रदर्शनकारीले प्रचण्डको ललितपुरको खुमालटारमा रहेको निवासमा पनि आजगनी गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार