ललितपुरका विभिन्न क्षेत्रमा राती १२ बजेसम्मका लागि कर्फ्यु आदेश

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • विहान प्रशासनले जारी गरेको कर्फ्यु बिहान ७ बजेदेखि राति १२ बजेसम्म लगाइएको उल्लेख छ ।

काठमाडौँ: ललितपुर जिल्ला प्रशासन जिल्लाका विभिन्न क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु लगाएको छ ।

 

मंगलबार विहान प्रशासनले जारी गरेको कर्फ्यु बिहान ७ बजेदेखि राति १२ बजेसम्म लगाइएको उल्लेख छ ।

 

प्रशासनले ललितपुर महानगरको वडा नम्बर ४, १८ र २५ को भैसैपाटी क्षेत्र, वडा नम्बर २ को सानेपास्थित इद्रायणी क्षेत्र र वडा नम्बर ९ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार