- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
काठमाडौँ, २३ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
प्रवक्ता मनिष झाले आज दिनको ४ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन् ।
बैठकमा जेनजी आन्दोलन बारे छलफल हुने बताइएको छ । जेनजी आन्दोलन संसद भवनमा प्रवेश गरेपछि अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’