देउवाले बोलाए काँग्रेस पदाधिकारीको बैठक

२३ भाद्र, २०८२, सोमवार
सारांश
  • कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।

 

कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

 

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे छलफल गरेका थिए । दुवै महामन्त्रीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार