मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

२३ भाद्र, २०८२, सोमवार
सारांश
  • अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् ।

काठमाडौं: जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । 


बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।


उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् । 


उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।


सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार