ठुलो ढुंगा खसेपछि कालिकोटको गगने खोलाको पहिरो हटाउन सकिएन

२०८२ भाद्र १६ सोमवार

सुर्खेत: अविरल बर्षाको कारण कालिकोटको गगनेखोलामा शनिबार राति पहिरो आइ अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।

 

सडक डिभिजन जुम्लाले ठुलो ढुंगासहितको पहिरो आएका कारण ढुंगा फुटाएर पहिरो सफा गरिरहेको जानकारी दिएको छ । कार्यालयले सडकमा खसेको ठुलो ढुंगा हटाउन नसकेपछि अब ब्लाष्ट गरेर हटाउने प्रयासमा रहेको बताएको छ ।

 

साथै बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र गर्न र रात्रीको समयमा यात्रा नगर्न आग्रह गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार