प्रधानसेनापति सिग्देल चीन जादै

२०८२ भाद्र १६ सोमवार
सारांश
  • भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापतिको भ्रमण स्वीकृत गरिसकेको छ ।

काठमाडौँ: प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका हुन् ।

 

प्रधानसेनापति सिग्देल यहि भदौ २७ गतेदेखि असोज ४ गतेसम्म चीनको गोन्जाउ र सांघाईमा हुने सैनिक एकाइहरूको भ्रमण तथा बेइजिङमा संचालन हुने १२औं बेइजिङ सियाङशान फोरममा सहभागी हुन जान लागेका हुन् । 

 

भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापतिको भ्रमण स्वीकृत गरिसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार