लुना लुइँटेलले जितिन् मिस नेपालको उपाधि

२०८२ भाद्र १४ शनिवार
सारांश
  • शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुना विजेता घोषित भएकी हुन् ।

काठमाडौँ: यस वर्षको ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् ।

 

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुना विजेता घोषित भएकी हुन् ।

 

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि जितेकी हुन् ।

 

त्यस्तै मिस अर्थ नेपाल २०२५ को उपाधि सोनी घलेले जितेकी छन् भने मिस नेपाल इन्टरनेशनल २०२५ को उपाधि उरुषा भण्डारीले जितेकी छन् । त्यसैगरी मिस नेपाल कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी छन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार