प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता

२०८२ भाद्र १४ शनिवार
सारांश
  • प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।

काठमाडौँ, १४ भाद्र । प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।

 

शुक्रबार यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’ द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन् ।

 

उनलाई बलाधिकृत रथी निर्मल कुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार