काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

२०८२ भाद्र ०९ सोमवार
सारांश
  • पराधिक कार्य गर्ने गराउने जोसुकै भएपनि कानुनी कारवाहीको दायरामा ल्याउन गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ: काठमाडौं महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

 

कानून अनुसार हरेक नेपालीले बिना रोकटोक व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित महानगरको यो हस्तक्षेपको व्यवसायीहरुले विरोध गरेका हुन् ।

 

उनीहरुले लाखौं नागरिकको रोजीरोटीसँग जोडिएको यो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुको सट्टा कानूनी शासनको उपहास गर्दै लुटपाट, छिनछोर, तोडफोड, कुटपिट लगायतका अपराधिक कार्य गर्ने गराउने जोसुकै भएपनि कानुनी कारवाहीको दायरामा ल्याउन गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार