काठमाडौँ : मकवानपुरको ज्यामिरेस्थित दक्षिणकाली सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी फर्पिङ जाने) सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’