साढे ४ अर्बको विधुत् बेच्यौं- प्रधानमन्त्री ओली

२०८२ श्रावण २४ शनिवार
सारांश
  • प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विधुत् विदेश निर्यात गर्ने सफल भएको बताएका छन् ।

काठमाडौँ, २४ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विधुत् विदेश निर्यात गर्ने सफल भएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले विधुत् आयात परिमाण घटाउँदै लगेको उल्लेख गर्दै साढे ४ अर्बको विधुत् विदेश निर्यात गर्ने सफल भएको उल्लेख गरेका हुन् ।

 

साथै उनले विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विधुत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विधुत् प्रवाह बढाइएको बताएका छन्  ।

 

उनले भनेका छन्-

 

''हामीले विधुत् आयात परिमाण घटाउँदै लगेका छौं । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विधुत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विधुत् प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विधुत् विदेश निर्यात गर्ने सफलता पाएका छौं ।''

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार