बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

२०८२ श्रावण २० मङ्गलवार
सारांश
  • जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक अझै अवरुद्ध रहेको जानकारी दिदै खुलाउने प्रयास भइरहेको बताएको छ ।

बुटवल : बुटवल-पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको छ । 

 

जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक अझै अवरुद्ध रहेको जानकारी दिदै खुलाउने प्रयास भइरहेको बताएको छ । सिद्धबाबा क्षेत्रमा वर्षा नारोकिएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

 

सडक अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, स्याङ्जा हुदै पोखरा जाने सवारी साधन समेत रोकिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार