सारांश
- प्रहरीले सडक खुलाउन समन्यव गरिरहेको रहेको बताएको छ ।
सुर्खेत : हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चा स्थित कर्णाली करिडोर अवरुद्ध भएको छ ।
आइतबार बिहान हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन समन्यव गरिरहेको रहेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’