सारांश
- शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
काठमाडौँ : कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’