सारांश
- व्यक्तिगत भ्रमणका क्रममा सिंगापुरमा रहेका पौडेलको गए राति हृदयघातबाट निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई नेपाल ल्याउने पहल भइरहेको बताइएको छ ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्ला सभापति विपिन पौडेलको असामयिक निधन भएको छ ।
व्यक्तिगत भ्रमणका क्रममा सिंगापुरमा रहेका पौडेलको गए राति हृदयघातबाट निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई नेपाल ल्याउने पहल भइरहेको बताइएको छ ।
रास्वपाले पौडेलको निधनले सम्पूर्ण पार्टी परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’