सुन्दरीजल खोलामा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको उद्धार
२०८२ श्रावण १२ सोमवार
- सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा बहाव बढ्न गई बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ ।
काठमाडौँ : काठमाडौंको सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा फसेका पाँच जनाको सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका छन् ।
सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा बहाव बढ्न गई बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ ।
उनीहरु बोलबमका लागि गएको बेला खोलाको बहाब बढेपछि बिचमा फसेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’